Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

टस जितेर नेपाललाई ब्याटिङको निम्तो

एसिया कप क्रिकेट प्रतियोगितामा, आज नेपाल र भारतका बीचमा अहिले केहि समयपछि खेल सुरु हुँदैछ। भारतका कप्तान रोहित शर्माले टस जितेर नेपाललाई ब्याटिङको निम्तो पार्टाएका छन्।

नेपालले पहिलोमा ब्याटिङ गर्ने छ। भारतको यस पहिलोमा टिममा जसप्रित बुमराहको स्थानमा मोहम्मद सामीलाई खेलाइएको छ। नेपालले पनि एक परिवर्तन गरेको छ। आरिफ शेखको स्थानमा भीम सार्कीले मोहम्मद सामीलाई खेलाइएका छन्।

खेल श्रीलंकाको पाल्लेकेल मैदानमा हुँदैछ। खेलका क्रममा वर्षा हुनसक्ने अनुमान छ।”

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *