Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

डलर, युराे र पाउण्डकाे भाउ घट्याे, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

डलर, युराे र पाउण्डकाे भाउ घट्याे, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं, २७ भदाै । आज अमेरिकी डलर एकको खरिद दर १३२.३८ रूपैयाँ र बिक्री दर १३२.९८ रूपैयाँ कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३२.५६ रुपैयाँ र बिक्री दर १३३.१६ रुपैयाँ रहेको थियो ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.८२ रूपैयाँ र बिक्री दर १४२.४६ रूपैयाँ रहेको छ । हिजो युरोपियन युरो एकको खरिद दर १४२.२४ रुपैयाँ र बिक्री दर १४२.८९ रुपैयाँ रहेको थियो ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.०१ रूपैयाँ र बिक्री दर १६५.७५ रुपैयाँ रहेको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.८७ रुपैयाँ र बिक्री दर १६६.६२ रुपैयाँ रहेको थियो ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x