Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

२ हजार विन्दुमा उक्लियाे सेयर बजार, १ अर्ब ४५ करोडकाे काराेबार

२ हजार विन्दुमा उक्लियाे सेयर बजार, १ अर्ब ४५ करोडकाे काराेबार

काठमाडाैं, २७ भदाै । नेपाल स्टक एक्सचेन्ज नेप्से दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से परिसूचक ३८.१३ अंकले बढेर २००५. ७० काे विन्दुमा उक्लिएकाे हाे ।

बुधवार २७५ धितोपत्रको कारोबार भएको मा २१३ ओटाको मूल्य बढेको छ भने ११ ओटाको घटेको छ । ४ ओटाको शेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन।

यस दिन ५० लाख २७ हजार ७११ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x