Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

स्थिर रहेको डलरको भाउ घट्यो,कुन विदेशी मुद्राको विनिमय दर कति?

स्थिर रहेको डलरको भाउ घट्यो,कुन विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं, ४ असोज नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जस अनुसार आज अमेरिकी डलरको खरिददर १३२.६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ २२ पैसा रहेको छ । दुई दिनदेखि स्थिर रहेको भाउ आज घटेको हो

युरो एकको खरिददर रु १४१.९२ पैसा र बिक्रीदर रु १४२.५७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा थियो ।

त्यस्तै, ब्रिटिस पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७१ पैसा रहेको छ । हिजो एक ब्रिटिश पाउण्डको खरिददर १६४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा थियो ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x