Date

शुक्र, असार २८, २०८१
Fri, July 12, 2024

नेपाल बैंक लिमिटेडको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त

नेपाल बैंक लिमिटेडको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त

काठमाडौं, ४ असोज । सरकारी स्वामित्वको वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् । यसअघि बैंक सञ्चालक समितिमा स्वतन्त्रतर्फ सञ्चालक रहेका अधिकारीलाई बिहीवार सरकारले अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्षमा नियुक्त भएसँगै अधिकारीले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पथ तथा गोपनीयताको शपथ लिएका छन् ।

बैंक सञ्चालक समितिको गत भदौ ११ को निर्णयबाट डा. अधिकारीलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय भएको गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x