शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ५ असोज नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जस अनुसार प्राया जस्तो बिदेशी विनिमयदर बडेको छ | आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३३ रुपैयाँ २५ पैसा रहेको छ । हिजो अमेरिकी डलरको खरिददर १३२.६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ २२ पैसा रहेको थियो ।
युरो एकको खरिददर रु १४१ रुपैयाँ२६ पैसा पैसा र बिक्रीदर रु १४१ रुपैयाँ ९० पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा थियो ।
त्यस्तै, ब्रिटिस पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७१ पैसा रहेको छ । हिजो एक ब्रिटिश पाउण्डको खरिददर १६३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७१ पैसा रहेको थियो ।
यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।