ज्याकाराण्डा फूलले सजिएको काठमाडौं [फोटो फिचर]
![ज्याकाराण्डा फूलले सजिएको काठमाडौं [फोटो फिचर]](https://arthakoartha.com/wp-content/uploads/2025/05/Photo-17-scaled.jpg)
काठमाडौं, २४ वैशाख । यतिबेला काठमाडौँ सहर ज्याकाराण्डा फूलले रङ्गिएको छ । यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया राखिएको छ । काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा निलो रङको ज्याकाराण्डाको फूलले सजिने गरेको पाइन्छ ।