आज अमेरिकी डलरको खरिददर १३२, यी हुन् अन्य मुद्राहरूको विनिमयदर

काठमाडौं, १४ असोज। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर तोकेको छ । आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।
युरो एकको खरिददर रु १४० रुपैयाँ ४७ पैसा पैसा र बिक्रीदर रु १४१ रुपैयाँ ११ पैसा रहेको छ ।
त्यस्तै, ब्रिटिस पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ५० पैसा र बिक्रीदर १६३ रुपैयाँ २३ पैसा रहेको छ
यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।