Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

२६ प्रतिशतले घट्यो कम्पनी दर्ता

२६ प्रतिशतले घट्यो कम्पनी दर्ता

काठमाडौं, १८ असोज । मुलुकको अर्थतन्त्रमा देखिएको असहजताको प्रत्यक्ष असर कम्पनी दर्तामा पनि परेको छ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा कम्पनी दर्ता करी २६ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको वार्षिक बुटेलिनका अनुसार गत आर्थिक वर्षमा कम्पनी दर्ता अघिल्लो आर्थिक वर्षको तुलनामा २५.८ प्रतिशतले घटेर २१ हजार ४७८ मा सीमित रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा यस्तो संख्या सोभन्दा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३ प्रतिशतले बढेर २८ हजार ९५७ पुगेको थियो । गत आर्थिक वर्षको वैशाख र जेठ महीनाबाहेक अन्य सबै महिनामा कम्पनी दर्ता घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x