Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

१२.५८ अंकले घट्याे नेप्से, १ अर्ब १७ कराेडमा खुम्चियाे काराेबार रकम

१२.५८ अंकले घट्याे नेप्से, १ अर्ब १७ कराेडमा खुम्चियाे काराेबार रकम

काठमाडाैं, २२ असाेज । साेमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक १२.५८ अंकले घटेर एक हजार ९ सय ८ दशमलव ६६ विन्दुमा बन्द भएको हो । आइतबार पनि नेप्से परिसूचक ३५.६७ अंकले घटेकाे थियाे ।

त्यस्तै, आज कराेबार रकम भने घटेकाे छ । आज ४३ लाख २७ हजार १७९ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १७ कराेड १ लाख ७२ हजार बराबरकाे काराेबार भएकाे छ । हिजाे आइतबार एक अर्ब ८० करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियाे ।

साेमवार २८७ कम्पनीको शेयर कारोबार भएकोमा १५८ कम्पनीको मूल्य घटेको छ भने ६६ कम्पनीको बढेको छ । यस्तै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x