Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

असोजमा सरकारी खाता ४६ अर्बले घाटामा

असोजमा सरकारी खाता ४६ अर्बले घाटामा

काठमाडौं, ३० असोज । सरकारले असोज २८ गतेसम्म २ खर्ब ५ अर्ब रूपैयाँ बराबर साधारण खर्च गरेको छ । यस्तै १४ अर्ब ८ करोड बराबरको पुँजीगत खर्च गरेको छ ।

यो अवधीमा २ खर्ब २२ अर्ब रूपैयाँ सरकारले आम्दानी गरेको छ भने २ खर्ब ६८ अर्ब रूपैयाँ बराबरको खर्च हुन पुगेको छ । यो तथ्यांक हेर्दा सरकारको खाता ४६ अर्ब रूपैयाँ बराबरले घाटा हुन पुगेको देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x