Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नमस्ते पे मार्फत हवाई टिकट बुकिङ गर्दा २ सय रुपैयाँ क्यासब्याक

नमस्ते पे मार्फत हवाई टिकट बुकिङ गर्दा २ सय रुपैयाँ क्यासब्याक

काठमाडौं,असोज ३०। नमस्ते पे ले यस दर्शैंमा नमस्ते पे मार्फत् घरबाट फक्रिने उडान टिकट बुक गर्ने यात्रलुाई क्यासब्याक प्रदान गर्ने उद्देश्यले नयााँ अभियान सुरू गरेको छ। जस अन्तर्गत नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्ने  यात्रहुरूले प्रत्येक टिकटमा तत्कालै रु.२०० को क्यासब्याक प्राप्त गर्न सक्नेछन। यो अभियान १ कार्तिक २०८० देखि सुरू हुदैँछ।

उडानकर्ताहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन। रु.२०० को क्यासब्याक प्राप्त गर्ने यात्रहुरूले नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्नुपर्नेछ। रु.२०० को क्यासब्याकका साथसाथै, प्रत्येक उडानकर्ताले ५०० mb डाटा प्याक र अभियान अवधिको अन्त्यमा  १ भाग्यशाली यात्रलुेआफ्नो अर्काे खरिदमा ५०% छुट पाउनेछन्।

नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै  भरपर्दाे र सुरक्षित बुकिङ पार्टनरबाट उडान खरिद गर्न सक्दछन् ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x