Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आजकाे मौसम : आंशिक बदली देखी मौसम सामान्यतया सफा

आजकाे मौसम : आंशिक बदली देखी मौसम सामान्यतया सफा

काठमाडाैं, १४ कात्तिक। हाल काेशी प्रदेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे  छ।

रातीमा भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x