हिमालयन बैंक लिमिटेडका ३ एटिएम काउन्टर सञ्चालनमा

काठमाडाैं,२० कात्तिक । हिमालयन बैंक लिमिटेडका ३ एटिएम सञ्चालनमा आएका छन् । बैंककाे क्रमशः २७०औं, २७१औं, २७२औं, एटिएम सञ्चालनमा आएका हुन् ।
उक्त एटिएम काउन्टर हिमालयन बैंककाे बाङ्गेमुढा शाखा, बबरमहल रिभिजिटेड, माइतिघर र हाेटल मिरा, पाेखरा लेकसाइडमा सञ्चालनमा आएका छन् ।