Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यस वर्ष ४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यस वर्ष ४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, २१ कार्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९र८० को मुनाफाबाट ४ दशमलव २१ प्रतिशत नगद दिने प्रस्ताव प्रस्ताव गरेको छ । साेमबार बसेकाे कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी २१ अर्ब ६० करोड रूपैयाँको आधारमा कर समेत ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । कम्पनीको लाभांश प्रस्ताव नेपाल सरकार, अर्थमन्त्रालयबाट समेत स्वीकृति गराउनुपर्नेछ ।

कम्पनीले गत वर्षको जतिनै ४ दशमलव २१ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x