Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

घट्याे सुन-चाँदीकाे भाउ, आज कतिमा हुदैँछ खरिद-बिक्री ?

घट्याे सुन-चाँदीकाे भाउ, आज कतिमा हुदैँछ खरिद-बिक्री ?

काठमाडाैं, २१ कात्तिक । साेमबार  प्रतितोला ५०० रुपैयाँले घटेको सुनकाे मूल्य आजपनि ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १५ हजार  र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ४५० रुपैयाँ निर्धारण गरिएकाे छ।अघिल्लाे दिन साेमबार छापावाल सुन प्रतिताेला रू एक लाख १५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ८५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको मूल्यपनि घटेकाे  छ ।अघिल्लाे दिन प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ५ रुपैयाँ  निर्धारण गरिएकाे छ।

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x