Date

बुध, माघ २, २०८१
Wed, January 15, 2025

घट्याे डलर, युरो र पाउण्डकाे भाउ, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर

घट्याे डलर, युरो र पाउण्डकाे भाउ, यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमय दर

काठमाडाैं,७ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ ६८ पैसा रहेकाे थियाे। आज अमेरिकी डलरको खरिद दर ० रुपैयाँ ६६ पैसाले घटेको छ र बिक्री दर ० रुपैयाँ ०६ पैसाले घटेको छ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ०५ पैसा र बिक्री दर १४५ रुपैयाँ ७१ पैसा रहेको छ। हिजाे युराे एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २७ पैसा रहेको थियाे। आज युराे एकको खरिद दर ० रुपैयाँ ५७ पैसाले घटेको छ र बिक्री दर ० रुपैयाँ ५६ पैसाले घटेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७५ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको छ। हिजाे बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १६७ रुपैयाँ ५२ पैसा रहेको थियाे। आज पाउण्डको खरिद दर ० रुपैयाँ ०२ पैसाले घटेको छ र बिक्री दर ० रुपैयाँ ०२ पैसाले घटेको छ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x