Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आज मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा

आज मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा

काठमाडौं, २२ मंसिर । आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा  सार्वजनिक गर्ने भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले हिजो दिउँसो समीक्षा पारित गरिसकेको जनाइएकाे छ ।

सञ्चालक समितिको बैठकबाट पारितपछि आजै पहिलो त्रैमासिकको समीक्षा सार्वजनिक हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x