अमेरिकी डलरको भाउ १३३ रुपैयाँ, अन्य देशकाे विनिमय दर कति ?
काठमाडाैं, २९ मंसिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेकाे थियाे। आज अमेरिकी डलरको खरिद दर ० रुपैयाँ ७१ पैसाले घटेको छ र बिक्री दर ० रुपैयाँ ११ पैसाले घटेको छ।
युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा रहेको छ। हिजाे युराे एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको थियाे। आज युराे एकको खरिद दर १ रुपैयाँ ७६ पैसाले बढेको छ र बिक्री दर १ रुपैयाँ ७७ पैसाले बढेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५३ पैसा र बिक्री दर १६९ रुपैयाँ २९ पैसा रहेको छ। हिजाे बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको थियाे। आज पाउण्डको खरिद दर १ रुपैयाँ ७९ पैसाले बढेको छ र बिक्री दर १ रुपैयाँ ७९ पैसाले बढेको छ।
यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।