Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

घट्याे इन्धनको मूल्य, १२ बजेदेखि लागू हुने

घट्याे इन्धनको मूल्य, १२ बजेदेखि लागू हुने

काठमाडौं,१ माघ । नेपाल आयल निगमनले  डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ ।निगमले पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य प्रति लिटर एक रुपैयाँका दरले घटाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यको आधारमा मूल्य समायोजन गरेर मूल्य घटाएको जनाएको हो । नयाँ मूल्य अनुसार उपभोक्ताले अब प्रति लिटर पेट्रोललाई १६६ रुपैयाँ, डिजेल र मट्टितेललाई १५६ रुपैयाँ तिर्नु पर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x