Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

सिन्धु विकास बैंकले लाभांश नदिने

सिन्धु विकास बैंकले लाभांश नदिने

काठमाडौं, २ माघ । सिन्धु विकास बैंकले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले लाभांश प्रस्ताव विना नै वित्तीय विवरण कृतिका लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *