Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

प्रतितोला १०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला १०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, २ माघ । कारोबार हुने साताको तेस्रो दिन (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।

नेपाली बजारमा सोमबार १ लाख १९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको सूनको मूल्य मंगलबारका लागि १ लाख १९ हजार ४०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख १८ हजार ८५० रुपैयाँ तोकिएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x