Date

आइत, जेष्ठ ५, २०८२
Sun, May 18, 2025

यी हुन् पुसभित्र साधारण सभा गर्न नसक्ने १८ कम्पनी 

यी हुन् पुसभित्र साधारण सभा गर्न नसक्ने १८ कम्पनी 

काठमाडाैं, २ पुस । १८ सूचिकृत कम्पनीहरूले पुस मसान्तभित्र समयमै साधारणसभा गर्न सकेका छैनन् ।

चालु आर्थिक वर्ष ०७९/८० को पुस मसान्तसम्मा आइएमई लाइफ इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, स्वाभिमान लघुवित्त वित्तीय, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त, एनएमबि लघुवित्त, अपर हेवाखोला हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, आशा लघुवित्त, महुली लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, मल्टीपर्पस फाइनान्स, शुभम पावर र बलेफि हाइड्राे पावरले साधारणसभा गर्न नसकेका हुन् ।

लेखापरीक्षण तथा वित्तीय विवरण स्वीकृतिमा ढिलाई, मर्जर लगायत विभिन्न कारणले गर्दा कम्पनीहरुकाे साधारणसभामा ढिलाइ भएकाे हाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *