Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

ग्लोबल आइएमई क्यापिटलको सीईओमा मन्दिप लुईटेल नियुक्त

ग्लोबल आइएमई क्यापिटलको सीईओमा मन्दिप लुईटेल नियुक्त

काठमाडौं, २ माघ। ग्लोबल आइएमई बैंक लि.को मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा मन्दिप लुँईटेल नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतको पदमा लुँइटेललाई नियुक्त गरेको हो । समितिले पुस २९ गते नै लुँईटेलसँग एक करार सम्झौता गरी आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको थियाे।

यसअघि लुँइटेल सानीमा क्यापिटल लिमिटेडमा इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि काम गर्दै आएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x