Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

प्रतितोला ७०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ७०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, ४ माघ । बिहीवार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीवार ७०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ५०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x