Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

आइतबार बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार ?

आइतबार बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार ?

काठमाडौं, ७ माघ । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।

शुक्रवार तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x