Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बिहीबार कुन विदेशी मुद्राको मूल्य कति ?

बिहीबार कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं, ११ माघ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै युरोपियन युरो १ को खरिद दर १४४ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ २६ पैसा रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ९० पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ९७ पैसा रहेको छ ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x