Date

सोम, बैशाख ३१, २०८१
Mon, May 13, 2024

मनकामना केवलकारका ग्राहकलाई मेरिना इम्पेक्समा २५ प्रतिसत छुट

मनकामना केवलकारका ग्राहकलाई मेरिना इम्पेक्समा २५ प्रतिसत छुट

काठमाडाैं, १२ माघ । मनकामना केवलकारका ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने भएका छन् । मनकामना दर्शन प्रा।ली र मेरिना इम्पेक्सबीच बिहिबार भएको सम्झौता अनुसार मेरिना इम्पेक्समा जुन जुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिसत छुट पाउने भएका हुन् ।

सम्झौतामा मनकामना दर्शन प्रालीका तर्फबाट यशु श्रेष्ठ र मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार मेबरिना इम्पेक्सका सेवामा छुट पाउनका लागि मनकामना केवलकारका ग्रहकहरुले मनकामना दर्शन प्रालीले उपलब्ध गराउने कुपन पेस गर्नु पर्नेछ ।

त्यसैगरि मेरिना इम्पेक्सका ग्राहकहरुले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिसत छुट पाउने भएका छन् । जसका लागि मेरिना इम्पेक्सले आफ्ना ग्राहकहरुलाई प्रत्येक बिलबराबर एउटा छुट कुपन उपलब्ध गराउने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x