Date

मङ्ल, चैत्र २५, २०८१
Tue, April 8, 2025

९.४४ अंकले बढ्याे नेप्से, २ अर्ब ५९ करोडकाे काराेबार

९.४४ अंकले बढ्याे नेप्से, २ अर्ब ५९ करोडकाे काराेबार

काठमाडाैं, २३ माघ ।  साताकाे तेस्राे काराेबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेकाे छ । नेप्से परिसूचक आज ९.४४ अंकले बढेर २ हजार ८५ दशमलव ७१ बिन्दुमा बन्द भएकाे हाे ।

नेपाल स्टक एक्सचेन्जका अनुसार ७६ लाख कित्ता सेयर २ अर्ब ५९ करोड रुपैयाँमा कारोबार भएको छ । हिजाे २ अर्ब २१ करोड ६७ लाख रुपैयाँ बराबरकाे काराेबार भएकाे थियाे ।

आज काराेबार भएकाे बजारमा १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ वटाको घटेको छ।यस्तै ९ वटाको मूल्य भने स्थिर छ।

आज समाज लघुवित्त र गुराँस लघुवित्तको ९ प्रतिशत बढीले सेयरमूल्य बढेको छ भने सामलिङ पावरका लगानीकर्ताले भने १० प्रतिशत गुमाएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x