Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको साधारण सभा फागुन २७ गते, आईपीओको प्रस्ताब पारित गर्ने

स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको साधारण सभा फागुन २७ गते, आईपीओको प्रस्ताब पारित गर्ने

काठमाडौं, ४ फागुन । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा फागुन २७ गते बस्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको हो ।

सभा फागुन २७ गते प्रादेर्शिक कार्यालय, दरबारमार्ग, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले आईपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल हुनेछ ।

त्यस्तै चालू आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *