Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआईसी एशियाले खोल्यो एकैदिनमा १४ शाखा र १ एक्सटेन्सन काउन्टर

एनआईसी एशियाले खोल्यो एकैदिनमा १४ शाखा र १ एक्सटेन्सन काउन्टर

काठमाडौं, १५ असार । एनआईसी एशिया बैंकले आफ्नो लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत १४ स्थानमा शाखा खोलेको छ । बैंकले एकैपटक १४ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टर खोलेको हो ।

बैंकले बुटवलको राजमार्ग चौराह,राम मन्दिर,भलवारी यस्तै नवलपरासीमा परासी,तौलिहवा, तम्घासमा शाखा खोलेको छ ।

यस्तै, नवलपरासीमा सुनवल, कपिलवस्तुको चन्द्रौटामा शाखा खोलेको छ । रुपन्देहीको लुम्बिनी,ड्राईभरटोल, पकडीमा शाखा खोलेको हो । यस्तै मझगाँवा,लवनी र महारागंजमा एक्सटेन्स काउन्टर खोलेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x