Date

शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025

आइएमई पे र टुटलवीच सेवा शूल्क भूक्तानी सम्झौता

आइएमई पे र टुटलवीच सेवा शूल्क भूक्तानी सम्झौता

काठमाडौं, १५ असार । टुटलका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अवदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने छन् । टुटल सेवा मार्फत सम्पर्कमा आएका  यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्ने छन्।

सो सम्झौता पत्रमा ‘आइएमई पे’ का  प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र टुटलका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत सिक्षित भट्टले हस्ताक्षर गरेका छन् । १३ हजा भन्दा बढी एजेण्ट आउटलेट संजाल भएको आइएमई पे आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *