Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

तत्कालीन सेन्चुरी बैंकका पुर्व सीईओ गौतम र न्यौपाने पक्राउ

तत्कालीन सेन्चुरी बैंकका पुर्व सीईओ गौतम र न्यौपाने पक्राउ

काठमाडौं, १५ फागुन ।  ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा सेन्चुरी बैंकका पुर्व सीईओ तुलसीराम गौतम र तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ परेका छन्।

न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ हुन्। उनले सोही सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेका थिए ।

सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाएको हो । गत पुसमा प्रभुले सेन्चुरीलाई १ः१ को स्वाप अनुपात प्राप्ति गरेको हो ।

सेन्चुरी बैंक रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x