Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

रास्वपाबाट डीपी अर्याल श्रम र सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्दै

रास्वपाबाट डीपी अर्याल श्रम र सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्दै

काठमाडौं, २३ फागुन । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ मन्त्रालय दिने निर्णय गरेकाे छ । याेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएकाे छ ।

याे निर्णयसँगै पार्टीले मन्त्रीहरूकाे नाम पनि टुङ्गाे गलाएकाे छ । पार्टीबाट सभापति लामिछाने उपप्रधान तथा गृह, डीपी अर्याल श्रम तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने बताएइकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x