अर्थमन्त्रीमा बर्षमान पुन पक्का
काठमाडौं, २३ फागुन । अर्थमन्त्रीमा माओवादी उप महासचिव बर्षमान पुनको नाम टुंगो लागेको छ ।
रास्वपा सभापति रबि लामिछानेलाई उप प्रधान तथा गृह र एमालेका रघुबिर महासेठलाई उप प्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनाउने तय भएको छ ।
माओवादीले भने पुनलाई अर्थमन्त्री बनाउने तय भएको हो ।