Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, चैत २ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ४०० रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x