Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

पहिरोका कारण मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन नारायणगढ सडक अवरुद्ध

चितवन,१८ असार ।  पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको स्थानमा बाटो अवरुद्ध हुँदा सवारीसाधनहरू सडकमै रोकिएका छन्। बिहान करिब ८ बजेतिर ईच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिक पहिरो खसेपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अत्यधिक वर्षाका कारण बाटो पन्छाउन नसकेको ईलाका प्रहरी कार्यालय मुग्लिन जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x