Date

बिहि, बैशाख २७, २०८१
Thu, May 9, 2024

प्रतितोला २ सय रूपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला २ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, १२, चैत । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २६ हजार १ सय रूपैयाँ कायम छ।

त्यस्तै, चाँदी आज प्रतितोला १५ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x