Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

१०.१४ अंकले बढेकाे सेयर बजारमा दुई अर्ब ३५ करोडकाे काराेबार

१०.१४ अंकले बढेकाे सेयर बजारमा दुई अर्ब ३५ करोडकाे काराेबार

काठमाडौं, १३ चैत ।  मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकको बढेकाे छ ।आज नेप्से परिसूचक १० दशमलव १४ अंकले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो ।

विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १८६ वटाको बढेको छ भने ६८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

काराेबार भएकाे बजारमा आज निर्माण तथा प्रशाेधन समुहका उपसूचकहरू सर्वाधिक (२.११) प्रतिशतले बढेका छन्र भने वित्त समुहका उपसूचकहरू सर्वाधिक घटेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x