Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एशिया बैंकको २० शाखाहरुमा बैंकिङ्ग समय परिवर्तन

एनआईसी एशिया बैंकको २० शाखाहरुमा बैंकिङ्ग समय परिवर्तन

काठमाडौं, १९ असार । एनआईसी एशिया बैंकले आफ्ना आज असार १९ गतेबाट आफ्नो २० शाखाहरुको बैंकिङ्ग सेवाको समयावधिमा वृद्धि गरेको छ । बैंकले यी शाखाहरुमा आईतवार देखि विहिवारसम्म बिहान ९ बजे देखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्न सकिने बताएको छ ।

यी हुन् समय परिवर्तन गरिएका शाखाहरुः

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x