Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

साेमबार ताेलामा ११०० रूपैयाँले घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

साेमबार ताेलामा ११०० रूपैयाँले घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

काठमाडाैं, १० बैशाख । लगातार बढेर उच्च बिन्दुमा पुगेकाे सुनकाे मूल्य साेमबार घटेकाे छ । आज सुनकाे मूल्य ताेलामा ११ सय रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलाकाे १ लाख ३८ हजार २ सय रुपैयाँ  र तेजावी सुनकाे ताेलाकाे १ लाख ३७ हजार ५५० रूपैयाँ कायम भएकाे छ ।

हिजाे छापावाल सुन प्रतिताेला १ लाख १ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख ३८ हजार ३८ हजार ६५० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यता आज चाँदीकाे मूल्य पनि ताेलामा ३५ रूपैयाँले घटेकाे छ । आइतबार प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७०५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x