Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

बिक्रिमा भारी गिरावट आएसँगै घट्याे टेस्ला कारकाे मूल्य

बिक्रिमा भारी गिरावट आएसँगै घट्याे टेस्ला कारकाे मूल्य

काठमाडाैं, १० बैशाख । विश्व बजारमा टेस्ला कारकाे बिक्रिमा भारी गिरावट आएसँगै यसकाे मूल्य कताैति गरेकाे छ । टेस्लाले अमेरिका, चीन र जर्मनी लगायतका धेरै प्रमुख ठूला देशभरूमा मूल्य कटौती गरेको हाे ।

यो वर्षको पहिलो तीन महिनामा यसको विश्वव्यापी सवारी साधनको डेलिभरीमा तीव्र गिरावट आएपछि यो कदम चालेकाे अर्बपति एलोन मस्कले बताएकाे बिबिसीले जनाएकाे छ ।

विद्युतीय सवारी (इभी) निर्माताहरू बीच मूल्य युद्ध तीव्र हुँदै गएको छ, विशेष गरी चिनियाँ कम्पनीहरूबाट आउने कडा प्रतिस्पर्धा।

टेस्लाले मंगलबार अमेरिकी बजार बन्द भएपछि २०२४ को पहिलो त्रैमासिकको वित्तीय नतिजाहरू रिपोर्ट गर्ने छ।सामाजिक सञ्जाल एक्स मार्फत मस्कले माग र उत्पादन मिलाउन टेस्लाको मूल्यहरू बारम्बार परिवर्तन गर्नु पर्ने बताएका छन् ।

टेस्लाको सेयर यस वर्षको सुरुदेखि ४० प्रतिशत भन्दा बढीले घटेको छ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x