Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं, १२ वैशाख । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x