Date

शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

बिहिबार सुनकाे मूल्य ताेलामा २००० रूपैयाँले बढ्याे

बिहिबार सुनकाे मूल्य ताेलामा २००० रूपैयाँले बढ्याे

काठानडाैं, २० वैशाख । बिहिबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । बुधबार ताेलामा एकैदिन २७०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज ताेलामा २००० रूपैयाँले बढेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनकाे मूल्य प्रतिताेला  १ लाख ३६ हजार ५ सय रूपैयाँ र तेजावी सुनकाे मूल्य १ लाख ३५ हजार ८५० रूपैयाँ कायम भएकाे छ ।

हिजाे छापावाल सुन प्रतिताेला १ लाख ३४ हजार ५०० रुपैयाँ र तेजावी सुन  १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

यस्तै आज  चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले बढेकाे छ । बिहिबार चाँदी १ हजार ६ सय ४६ रूपैयाँमा काराेबार भइरहेकाे छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x