Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

मंगलबार ताेलामा ८०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

मंगलबार ताेलामा ८०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

काठमाडाैं, २५ वैशाख । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । साेमबार ताेलामा २०० रूपैयाँले बढेकाे सुनकाे मूल्य मंगलबार ८०० रूपैयाँले बढेकाे हाे ।

आइतबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार  १ लाख ३५ हजार ६ सय रुपैयाँका काराेबार भएकाे छापावाल सुनको मूल्य आज ताेलाकाे १ लाख ३६ हजार ४०० रूपैयाँ निर्धारण भएकाे छ ।

यस्तै साेमबार प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा काराेबार भएकाे तेजावी सुनकाे मूल्य आज प्रतितोला १ लाख ३५ हजार ७५० रूपैयाँ निर्धारण भएकाे छ ।

त्यस्तै, आज चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ६७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x