Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

सामान्य अंकले बढ्याे नेप्से परिसूचक, २ अर्ब १४ करोडकाे काराेबार

सामान्य अंकले बढ्याे नेप्से परिसूचक, २ अर्ब १४ करोडकाे काराेबार

काठमाठाैं, २५ वैशाख । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा सामान्य अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २ दशमलव ०६ अंकले बढेर १९६० दशमलव ८१ को विन्दुमा पुगेको हाे ।

आज काराेबार भएकाे बजारमा ५० लाख ६४ हजार ३८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १४ करोड ५० लाख २ हजार ६ सय २१ रुपैयाँकाे काराेबार भएकाे छ ।

मंगलबार १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन हिमालयन लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x