Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको चारपानेमा

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको चारपानेमा

काठमाडौं, २१ असार । एनआईसी एशिया बैंक लिमिटेडले झापाको बिर्तामोड नगरपालिका वडा नं २, चारपानेमा शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको बुद्यबार बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटी उद्घाटन गरे ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय २५ शाखा कार्यालयहरु, २ सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गदै आइरहेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै हालसम्म बैंकको ग्राहक संख्या करिब ११ लाख ७५ हजार रहेको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x