Date

सोम, जेष्ठ ७, २०८१
Mon, May 20, 2024

राष्ट्रिय बिमा कम्पनीको नाफा ५१ करोड ६३ लाख

राष्ट्रिय बिमा कम्पनीको नाफा ५१ करोड ६३ लाख

काठमाडौं, २७ वैशाख । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्मसम्म ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २४ दशमलव ७८ प्रतिशत कम हो । गत वर्षको यसैअवधिमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

जसकारण नाफामा असर परेको हो । चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x