Date

बिहि, कार्तिक ८, २०८१
Thu, October 24, 2024

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं, ३१ वैशाख । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार बजार २४ दशमलव ३९ अंकले बढेर १९९८ को विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३० करोड ८० लाख रुपैया बराबरको कारोबार भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x