Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं, १ जेठ । मंगलबार सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । आज राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि सदन अवरुद्ध गर्ने चेतावनी दिएकाे छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *